मूल्यवृद्धिविरुद्ध विज्ञप्तिमै सीमित विद्यार्थी संगठनहरू

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार रातिबाट उपभोक्ताको ढाड सेक्नेगरी इन्धनको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढेको छ।निगमले खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ बढाएको छ। अब प्रतिसिलिण्डरको मूल्य १५ सय रुपैयाँ पुगेको छ। यसअघि २५ रुपैयाँले बढ्ने गरेको ग्यासको मूल्य सिलिण्डरमै ५० बढ्दा उपभोक्ताहरू मारमा परेको छन्। गत शनिबार अखिल (क्रान्तिकारी),अनेरास्ववियू,समाजवादी विद्यार्थी युनियन,अखिल छैठौँ,अखिल क्रान्तिकारी र अखिल

सम्बन्धित सामग्री

अस्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै

अस्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।

तुइन विस्थापन नारामै सीमित

सल्यान : सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन्।सरकारले तुइन हटाएर झोलुंगे पुल बनाउने योजना अघि सारे पनि घोषणा गरेको झन्डै एक दशक हुँदा पनि तुइन विस्थापन हुन सकेको छैन।पायक पर्ने ठाउँमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने, विद्यार्थी, महिला बिरामी र बाल

नारामै सीमित निःशुल्क शिक्षा

नेपालको संविधान २०७२ मा संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्कको व्यवस्था छ । शिक्षालाई मौलिक हकको रूपमा रहेको छ । तर यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । अहिले कतिपय पालिकाले भर्ना अभियान सकेर कक्षा सञ्चालन सुरु गरेका छन् भने कतिपयमा भर्ना अभियान जारी छ । यसरी विद्यालयमा विद्यार्थी भर्ना अभियान […]

केन्द्रीय आयुर्वेद विद्यापीठमा छैनन् पर्याप्त प्राध्यापक, नियमित हुँदैन पढाइ

दाङ : बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापकको दरबन्दी छ। तर अहिले यहाँ पाँच–सात जनाले मात्रै पढाइरहेका छन्।सीमित प्राध्यापकका कारण नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थी गुनासो गर्छन्। ‘अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर सीमित शिक्षक छन्, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ&rsq

‘निःशुल्क शिक्षा कागजमा मात्रै सीमित’

काठमाडौँ । संविधानले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाले बताएका छन् । बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा आयोजित निःशुल्क शिक्षा खोइ विषयक अन्तरक्रिया बोल्दै शिक्षाविद् डा। विष्णु कार्कीले निःशुल्कका नाममा झुटको खेती भइरहेको आरोप लगाए । शिक्षाविद् कार्कीका अनुसार सन् १९७५ मा प्रति विद्यार्थी ५० रुपैयाँ […]

जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत

सबै सरकारी विद्यालयमा कम्प्युटर पुर्याउने सरकारी योजना घोषणामै सीमित

काठमाडौं : सरकारले प्रत्येक वर्ष बजेटमा छुटाउँदै नछुटाएको विषय हो- शैक्षिक पूर्वाधार विकास, दक्ष जनशक्ति एवं शिक्षण सामाग्रीको व्यवस्था र नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितता।बजेटमा समेटिएअनुसार सरकारले व्यवस्थापन गरिदिएको भए यतिखेर प्रविधि उपयोग गरि सरकारी (सामुदायिक) विद्यालयका विद्यार्थी अध्ययन गरिरहेका हुन्थे। तर वर्षैपिच्छे बजेट भाषणमा गरिएका यो घोषणामै सीमित बनेकाे छ।अहिले अनेकौं प्रकारका प्रविधि विकास भइरहेको छ। अन्य देशका

‘कन्ट्र्याक्टर’हरु, जसले युक्रेनमा दिलाउँछन् एमबीबीएस सिट

कन्ट्र्याक्टरले हरेक वर्ष सीमित संख्यामा विद्यार्थीलाई भर्ना गराउनुपर्ने हुन्छ। यसका लागि एक विद्यार्थी बराबर १ लाखदेखि २ लाख रुपैयाँसम्म पाउँछन्।