यम बरालले चलचित्र निर्माण गर्दै

काठमाडौं । चर्चित गायक यम बरालले चलचित्र निर्माण गर्ने भएका छन् । बरालको करिअरको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’ मा बरारले फिल्म निर्माण गर्न लागेका हुन् । म्युजिकल लभस्टोरी बताइएको यो चलचित्रमा कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । चलचित्रमा कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको छ । गीत रिलिज […]

सम्बन्धित सामग्री

चलचित्र निर्माण गर्ने तयारीमा जीतु नेपाल

काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् । आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज कार्यक्रममा जीतुले निर्देशक दिनेश डिसीसँग मिलेर चलचित्र बनाउन लागेको खुलासा गरे । कार्यक्रममा चलचित्रको विषयमा अन्य केही नबताएका जीतुले निर्देशक भने दिनेश डिसी रहने […]

हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र निर्माण टिमले रोक्यो ‘राधा’को प्रदर्शन

काठमाडौँ – गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो। चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ। शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शोभन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत […]

समाज परिवर्तन गर्न सक्ने चलचित्र निर्माण गर्न जरुरी छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताउनुभयो । उहाँले […]

समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्नु आवश्यक छ : मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार २२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदिवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए । उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए

बागमती प्रदेशले चलचित्र निर्माण गर्न अनुदान दिने, घुमफिर वर्ष घोषणा

काठमाडौं, १७ जेठ । बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको हो । चलचित्र क्षेत्रलाई प्रोत्साहन स्वरुप निश्चित […]

मिलन च्याम्सको निर्देशनमा ‘वर एण्ड वधु’ चलचित्र निर्माण हुने

काठमाडौं । मिलन च्याम्सको निर्देशनमा वर एण्ड वधु चलचित्र निर्माण हुने भएको छ । बुधबार काठमडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा वरिष्ठ कलाकार विजय लामा, वरिष्ठ कलाकार किरण केसी, नायिका आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । यही चलचित्रबाट विवेक कर्माचार्यले चलचित्रमा डेब्यू गर्दैछन् । चलचित्रमा विवाहसम्म पुग्दा जीवनमा […]

जितुसँग कमेडि चलचित्र गर्दै साम्राज्ञी, डा. भोला रिजाल फेरी चलचित्र बनाउँदै

काठमाडौँ– निर्माता, गायक तथा गीतकार डा. भोला रिजालले चलचित्र बनाउने भएका छन्। कुनै समयमा हिट चलचित्र निर्माण गरेका रिजालले दुई दशक लामो अन्तरालपछि पूनः चलचित्र निर्माणमा फर्र्किका हुन्। अहिले उनले बनाउन लागेको चलचित्र ‘ह्यारीकि प्यारी’ हो। ह्यारीकि प्यारीको सोमबार पर्वतको भुक देउरालीमा मुहुर्त गरी छायँकन शुरु गरिएको छ। यो चलचित्र ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा.भोला […]

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन,

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

२९ मंसिर, दाङ । नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण […]

जाँचपास नगरी चलचित्र निर्माण र प्रदर्शनमा कडाइ

युट्युबलगायत विभिन्न विद्युतीय माध्यममा प्रशारण गर्ने गरी जाँचपास नै नगरी चलचित्र निर्माण भएको भन्दै सरकारले त्यस्ता चलचित्र निर्माता तथा प्रदर्शकलाई कारबाहीको चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रचलित ऐन कानुनविपरीत चलचित्र तथा विज्ञापन चलचित्र प्रशारण गर्ने निकायलाई अविलम्ब पूर्वस्वीकृति लिन आग्रह गरेको छ ।पछिल्लो समय चलचित्र हल बन्द हुँदा वैकल्पिक माध्यमबाट प्रदर्शन […]