काठमाडौं, १७ जेठ । बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको हो । चलचित्र क्षेत्रलाई प्रोत्साहन स्वरुप निश्चित […]