दाङमा चलचित्र निर्माण कार्यशाला हुने

२९ मंसिर, दाङ । नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण […]

सम्बन्धित सामग्री

तनहुँमा चलचित्र निर्माण कार्यशाला - Nepal Japan

तनहुँ जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्

इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने

२४ चैत, काठमाडौं । चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माणसम्बन्धी  'मेरो कथा, मेरो चलचित्र' कार्यशाला आयोजना गर्ने भएको छ । आगामी वैशाख ३ देखि ७ गतेसम्म संचालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ …

कर्णालीका २५ विधार्थीले कार्यशालामा चलचित्र सिके

सुर्खेत । कर्णाली प्रदेशका केही बहुसँख्यक जिल्लामा सिनेमा हल छैन । उनीहरुले मोवाईल तथा टिभीमा चलचित्र हेर्ने गरेका छन् । आफ्नो जिल्लामा सिनेमा हल नभए पनि कर्णालीका १० वटा जिल्लाका २५ जना विधार्थीहरु चलचित्र निर्माण कला सिकेका छन् । २३ फागुनदेखि २८ फागुनसम्म सम्पाहव्यापी रुपमा कर्णालीको सुुर्खेतमा आयोजना गरिएको ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ मा उनीहरुले […] The post कर्णालीका २५ विधार्थीले कार्यशालामा चलचित्र सिके appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन,

समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने चलचित्र निर्माण गर्न मन्त्री गुरुङको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन चलचित्रकर्मीहरुलाई आह्वान गर्नुभएको छ । आदिवासी जनजाति चलचित्र महासंघको बुधबार धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा आयोजिते ‘आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो आव्हान गर्नुभयो । मन्त्री गुरुङले मुलुुकलाई समृद्ध बनाउने आधार तयार भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “समृद्ध नेपालः सुुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आफ्नो क्षेत्रबाट यथोचित योगदान दिनुपर्छ ।”