जाँचपास नगरी चलचित्र निर्माण र प्रदर्शनमा कडाइ

युट्युबलगायत विभिन्न विद्युतीय माध्यममा प्रशारण गर्ने गरी जाँचपास नै नगरी चलचित्र निर्माण भएको भन्दै सरकारले त्यस्ता चलचित्र निर्माता तथा प्रदर्शकलाई कारबाहीको चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रचलित ऐन कानुनविपरीत चलचित्र तथा विज्ञापन चलचित्र प्रशारण गर्ने निकायलाई अविलम्ब पूर्वस्वीकृति लिन आग्रह गरेको छ ।पछिल्लो समय चलचित्र हल बन्द हुँदा वैकल्पिक माध्यमबाट प्रदर्शन […]