मिलन च्याम्सको निर्देशनमा ‘वर एण्ड वधु’ चलचित्र निर्माण हुने

काठमाडौं । मिलन च्याम्सको निर्देशनमा वर एण्ड वधु चलचित्र निर्माण हुने भएको छ । बुधबार काठमडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा वरिष्ठ कलाकार विजय लामा, वरिष्ठ कलाकार किरण केसी, नायिका आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । यही चलचित्रबाट विवेक कर्माचार्यले चलचित्रमा डेब्यू गर्दैछन् । चलचित्रमा विवाहसम्म पुग्दा जीवनमा […]