हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र निर्माण टिमले रोक्यो ‘राधा’को प्रदर्शन

काठमाडौँ – गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो। चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ। शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शोभन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत […]

सम्बन्धित सामग्री

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहिबारनेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ। यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ।

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहिबारनेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ। यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ।

‘परदेशी २’ लाई दोस्रो सातामा पनि दर्शकको साथ उस्तै

काठमाडौं । गत असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ को प्रदर्शनको १३औं दिन पनि राम्रो शो संख्या र दर्शक अकुपेन्सीसहित दर्शकको साथ पाएको छ । पहिलो र दोस्रो साताको विकेन्डमा जस्तै आज बुधबार धेरै शो हाउसफूल छन् । पहिलो हप्ता बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी चलचित्र निर्माण टीमको छ । चलचित्र हेरेर […]

मंगलबारबाट राधाको प्रदर्शनी रोकियो

गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ ।मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरूले शोजमा अन्याय गरेको उनीहरूको आरोप छ । शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शोभन्दा माथि पाउने आश गरेपनि अपेक्षाकृत रुपमा […]

राधाको प्रदर्शनी रोकियो

काठमाडौं । गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गर्नु भएको हो । चलचित्रलाई सिनेमा हलहरुले शोमा अन्याय गरेको उहाँहरुले आरोप लगाउनु भएको छ । शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शो […]

शो घटाएको भन्दै चलचित्र ‘राधा’ का निर्माताले रोके प्रदर्शन

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो। चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ।...

‘चिसो मान्छे’लाई ‘वर्ड अफ माउथ’को सहयोग

काठमाडौं । चलचित्र ‘चिसो मान्छे’लाई ‘वर्ड अफ माउथ’ले सहयोग गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शकको सकारात्मक प्रतिक्रिया आउँदा त्यसको असर हलमा देखिएको छ ।  चलचित्र निर्माण पक्ष तथा वितरकका अनुसार शुक्रबार बिहानको शो मा ५० देखि ५५ प्रतिशत अकुपेन्सी रहेको चलचित्रको दिउँसो र साँझको शोमा ८० दखि ९०...

‘कबड्डी ४’ को बुकिङ सुरु, क्यूएफएक्समा मात्र ८५ शो

काठमाडौं । जेठ १३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ को टिकट बुकिङ सुरु भएको छ । चलचित्र निर्माण टिमले सोमबारदेखि नै टिकट बुकिङ खुला गरेको हो । बुकिङ सुरु भएसँगै क्यूएफएक्स, बिग मुभिज, एफक्यूब, बीएसआर मुभिजलगायका मल्टिप्लेक्सहरुमा यसको उत्साह देखिएको छ । अधिकांश शोहरु छिटो–छिटो बुकिङ भइरहेका छन् । देशकै सबैभन्दा ठूलो […]

फ्राइडे रिलिज : पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ हलमा

१३ फागुन, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको […]

तीन लघु फिल्मलाई ५ लाख निर्माण पुरस्कार

‘मुना’, ‘एलेक्सिया’ र ‘विण्ड हर्स’ नामक तीन लघु चलचित्रका कथाले निर्माणका लागि पाँच, पाँच लाख पाएका छन् । उनीहरुले ‘लघु चलचित्र निर्माण पुरस्कार’को रुपमा शो रकम पाएका हुन् ।विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले निर्माणका लागि उक्त रकम प्रदान गर्ने भएको हो ।पुरस्कार पाउने फिल्म मेकरमा ‘मुना’बाट शान्ता नेपाली, ‘एलेक्सिया’बाट ज्योत्सना सिंह ठकुरी र ‘विण्ड हर्स’ब