बागलुङका सबै नगरमा आँखाको उपचार सम्भव

बागलुङ, २५ चैत । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको हो । सदरमुकाममा धौलागिरि आँखा अस्पताल र बाँकी तीन नगरपालिकामा आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्रज्योति सङ्घ बागलुङका अध्यक्ष भरत पुरीले […]

सम्बन्धित सामग्री

आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुस् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

तीन लाख ४० हजारको आँखाको उपचार

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ ।

मधेश प्रदेशमा पहिलो पटक ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार

धनुषाको ढल्केवरमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । ढल्केबरमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले सो प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो ।

आँखाको उपचार गर्न शिविरकै भर

अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल बिर्तामोड पुग्ने गर्दछन्। कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन्।

गाउँमै आँखाको उपचार, बृद्धबृद्धा खुसी

अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ ।

कैलाश गाउँपालिकाका नागरिकले गाउँमै आँखाको उपचार पाउने

मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका स्थानीयले चैतको अन्तिम सातादेखि आफ्नै पालिकामा आँखाको उपचार सुविधा पाउने भएका छन् । गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक आँखा केन्द्र संचालन गर्ने सहमति भएपछि...

कैलाशका जनताको गाउँमै आँखा उपचार हुने

कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालनमा हुने भएपछि स्थानीयबासीले आफ्नै पालिकामा आँखाको उपचार गराउन पाउने भएका हुन्।...

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

काठमाडौँ,१० जेठ । उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् । बालबालिकाको आँखाको […]

एकै पालिकाका सय जनाको निःशुल्क आँखा अपरेसन

गौर आँखा अस्पतालले शिविर नै सञ्चालन गरेर आँखाको उपचार गरेकोमा अपरेसन गर्नुपर्ने अवस्थाका करिब सय जनाको निःशुल्क अपरेसन गरिएको हो।...

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए।