कैलाश गाउँपालिकाका नागरिकले गाउँमै आँखाको उपचार पाउने

मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका स्थानीयले चैतको अन्तिम सातादेखि आफ्नै पालिकामा आँखाको उपचार सुविधा पाउने भएका छन् । गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक आँखा केन्द्र संचालन गर्ने सहमति भएपछि...