पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिका छलफल रोकेर सत्तागठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । संसदलाई निकास दिन नसके मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने नेकपा एमालेले माग गरेकाे हाे । एमाले संसदीय दलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवं दलका नेता नेता पृथ्वी सुव्वा गुरुङले मुख्यमन्त्रीको राजीना […]