गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना सङ्क्रमण

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। मंगलबार गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि उनको पीसीआर परीक्षण गर्दा उनी कोरोना पोजेटिभ देखिएका हुन्। मंगलबार प्रदेशसभामा भएको सर्वदलीय बैठकमा सहभागी भएर फर्केपछि गुरुङलाई ज्वरो आएको बताइएको थियो।

सम्बन्धित सामग्री

मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण - Purbeli News

गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् । मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी बनेका थिए । दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न...