जनकपुरधाम – मधेस प्रदेशको भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माविको अवलोकन गरेका छन्। तीनदिने भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले सोमबार अन्तिम दिन मटिहानी नगरपालिकामा भ्रमण गरेका हुन्। मटिहानीमा उनले लक्ष्मीनारायण मन्दिरमा पूजाआजा गर्नुका साथै लक्ष्मीसागरमा आरती गरेका छन्। राजकीय संस्कृत माविको अवलोकनपछि मुख्यमन्त्री पोखरेल रुद्रीपाठमा सहभागी भए। मुख्यमन्त्री […]