मधेश प्रदेशमा सत्ता गठबन्धनका केही मत विपक्षी गठबन्धनलाई

जनकपुरधाम- मधेश प्रदेशमा सत्ता गठबन्धनले जिते पनि उसका केही मतदाताले सत्ता गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गरेका छैनन् । मधेश प्रदेशमा राष्ट्रियसभाको दुई पदका लागि भएको मतदानमा सत्ता गठबन्धनको दुवै उम्मेदवार जितेपनि एमाले र लोसपाको गठबन्धनलाई फाइदा भएको छ । सत्ता गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग प्रदेशसभा तर्फ ७९ मतदाता रहेकोमा महिला […]

सम्बन्धित सामग्री

मधेश सरकारको नेतृत्वमा एमालेको दाबी

रौतहट : नेकपा एमालेले मधेश प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ।आइतबार नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पूर्ण बैठकले मधेश सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो।मधेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले स्वाभाविक रूपमा मधेश प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले उक्त निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार मधेश र मधेशी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेशमा स

विद्रोहपछिको मधेश

पहिलो मधेश आन्दोलन ०६३ माघमा भएको थियो । त्यसअघि पनि मधेशमा विद्रोह भएका थिए । तर, ०६३ को विद्रोह भने निर्णयात्मक थियो । २००७ मा राणाशासनको अवसानपश्चात् मधेशका राजनीतिक रूपले सचेत समूह समानता...

केपी ओली कप च्याम्पियन मधेश टिमलाई मधेश सरकारले ५ लाख दिने

२० मंसिर, जनकपुरधाम । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन मधेश प्रदेश टिमका खेलाडीलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । बुधबार मधेश भवनमा खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले खेलाडी प्रोत्साहनका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने पनि बताए । […]

मधेश प्रदेशमा बेरुजुको चाङ

मधेश प्रदेशमा बेरुजुको चाङ रहेको छ । गत वर्ष र त्यसपछिका वर्षहरूको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार मधेश प्रदेश सरकार विकास निर्माणको बजेट खर्च न्यूनमात्रै हुने गरेको छ । बेरुजुमा सातवटै प्रदेश मध्ये मधेश प्रदेश पहिलो नम्बरमा रहेको छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२.३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३.८१ प्रतिशत […]

मधेश प्रदेश सरकारले गर्‍यो मधेश विश्वविद्यालयको उद्घाटन

वीरगंज : मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालयको उद्घाटन गरेको छ। वीरगंजमा आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर शाहले विश्वविद्यालयको उद्घाटन गरे। मधेश विश्वविद्यालय मधेशी जनताहरुको ७ दशक देखिको सपना रहेको बताइएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय पर्साको सदरमुकाम वीरगंजमा रहेको छ। पर्साको ग्रामीण भेगमा…

वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना

२२ भदौ, वीरगञ्ज । वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना गरिएको हो । विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उदघाटन […]

गण्डकीका मुख्यमन्त्रीले मधेश प्रदेशको भ्रमण गर्ने

२० फागुन, जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशको भ्रमण गर्ने भएका छन् । मुख्यमन्त्री पोखरेल मधेश सरकारको निमन्त्रणामा शनिबार जनकपुरधाम आउन लागेका हुन्। पोखरेलको भ्रमण दुई दिनसम्म हुने मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार पोखरेलको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधि मण्डल जनकपुरधाम आउनेछन् । […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ […]