मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं : मधेश प्रदेश सरकारले छठको अन्तिम दिन सोमबार सार्वजनिक बिदा दिएको छ।‘पारन दिन’ भनिने कार्तिक शुक्ल सप्तमीका लागि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।संघ सरकारले भने छठका लागि आइतबार मात्र बिदा दिएको थियो।मधेश क्षेत्रमा छठका लागि दुई दिन बिदा दिनुपर्ने माग उठ्ने गरेको छ।

मधेश प्रदेशसभा आजपनि सार्वजनिक बिदा

काठमाडौं, कात्तिक १४ । मधेश प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् । केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए । आइतबार शुभकामना […]

मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ- मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् । केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए । आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार […]

भोलि मधेशमा मोहम्मद डेको सार्वजनिक बिदा

वीरगंज : मधेश प्रदेश सरकारले असोज २३ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर हजरतको जन्मदिनको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेशका सूचना अधिकारी नाजो राम भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते…

मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश  सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।आइतबार इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिए।भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख छ।

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख […]

फागुन १ जनयुद्ध दिवस : मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार  सार्वजनिक बिदा घोषणा गरेको छन्।फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराए।साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुन्। तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाण्डाै - आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो । प्रदेश-१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्ड...

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम– मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। सोमबार […]