कांग्रेस मधेश प्रदेशको पूर्ण बैठक सम्पन्न, पुस ५–६ गते मधेश प्रदेश सम्मेलन धनुषाधाममा हुने

जनकपुरधाम, मंसिर १३। नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठक मंगलबार प्रादेशिक कार्यालय जनकपुरधाममा सम्पन्न भएको छ । नेपाली कांग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा बसेको पूर्ण बैठकमा चार बुंदे निर्णय गरिएको छ । बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशको प्रदेश सम्मेलन […]