१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने एमाले कार्यदलको निष्कर्ष

एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । दश बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

सम्बन्धित सामग्री

भीम रावलको आरोप : ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ

काठमाडौं । एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका साथै कार्यान्वयन गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन-१२ […] The post भीम रावलको आरोप : ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदलको सक्रियता

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ । आन्तरिक एकता कायम गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो […]

१० बुँदे कार्यान्वयन गर्न संरचनागत उपाय खोजिने

सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाएपछि स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने जिम्मेवारी उनलाई नै दिएको थियो।...

सुदूरपश्चिम प्रदेशकाे इन्चार्ज त मै हुँ नि - लेखराज भट्ट

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गर्नुभएकाे छ ।  १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकपछि नेता भट्टले यस्ताे बताउनुभएकाे हाे । नेता भीम रावल र भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । कार्यदलका संयोजकसमेत रहनुभएका रावलले याे विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने वि...

१० बुँदे कार्यान्वयनको समस्या समाधान गरेर अघि बढ्ने एमाले कार्यदलको निष्कर्ष

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको दश बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन

१० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल

काठमाडौं । नेकपा (एमाले)को १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेको छ । मंगलबार एमाले पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अरू बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको कार्यदल...

१० बुँदे सहमति कार्यान्वयन गर्न बनेकाे कार्यदलकाे संयाेजकमा रावल

काठमाण्डाै – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई यस कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि यस कार्यदललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दि...

ओली भेट्न बालकोट पुगे एमालेको पूर्व कार्यदलका सदस्य

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबारको स्थायी कमिटी बैठकबाट कार्यदलमा जुटेको १० बुँदे सहमति अनुमोदन गरेर ओलीले कार्यदल भंग गरेका थिए । तर, पार्टीभित्र समस्या समाधान हुने छाँटकाट नदेखिएपछि कार्यदल भंग भएपनि उनीहरुले दौडधुप जारी राखेका छन् । सो क्रममा उनीहरुले पार्टी एकतामा जोड दिँदै दुबै पक्ष लचक बन्नुपर्ने धारणा राखेका थिए । सो क्रममा ओलीले पार्टी एकताको सम्भावना कम रहेको तर प्रयास भने जारी राख्न अनुरोध गरेका छन् । विघटित कार्यदलमा रह...

‘ओली र नेपालबीच संवाद नभएसम्म पार्टी एकता असम्भव’

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु हालै पार्टी समस्या समाधान कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा एक भएका छन् । तर शीर्ष तहमा वार्ता र संवाद नभए एकता कठिन हुने उनीहरुले निष्कर्ष निकालेका छन्। शनिबार बिहान सिंहदरबारमा भेला भएका नेताहरुमध्ये नेपाल पक्षका तर्फबाट नेता गोकर्ण विष्टले […]

कार्यदलले उब्जाएको प्रश्न : अदालतमा बुझाएको हस्ताक्षर स्वत बदर ?

लगातार सात दिनसम्म बसेको एमाले कार्यदलको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न १० बुँदे सहमति सार्वजनिक गरेको छ । तर, कतिपय बुँदाहरु अस्पष्ट र गोलमटोल रहेका छन्, जसले एमाले नेता–कार्यकर्ताहरुमा थप अन्योल सिर्जना गरेको छ ।एमालेमा पछिल्लो समय निकै विवादित बनेको प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा तथा सरकारका सम्वन्धमा पार्टी एकताको मर्म र भावना अनुसार विधिसम्मत एवं संस्थागत निर्णयअनुरुप अघि बढ्ने कार्यदलमा सहमति भएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समुहमा