‘ओली र नेपालबीच संवाद नभएसम्म पार्टी एकता असम्भव’

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु हालै पार्टी समस्या समाधान कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा एक भएका छन् । तर शीर्ष तहमा वार्ता र संवाद नभए एकता कठिन हुने उनीहरुले निष्कर्ष निकालेका छन्। शनिबार बिहान सिंहदरबारमा भेला भएका नेताहरुमध्ये नेपाल पक्षका तर्फबाट नेता गोकर्ण विष्टले […]

सम्बन्धित सामग्री

प्रचण्डको रणनीतिः माधव नेपाललाई सँगै उभ्याएर सत्तामा बार्गेनिङ

१३ मंसिर, काठमाडौं । अन्तिम मतपरिणाम आइनसक्दै नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता सम्वाद थालेको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियाबारे नै सम्वाद भएको नेताहरुले बताएका छन् । स्रोतका अनुसार, सम्वादका क्रममा दुवै नेता पूर्वसहमति अनुसार, एकता प्रक्रिया अघि बढाउन सकारात्मक छन् । […]

माओवादी समाजवादी र जनसमाजवादी पार्टीले चुनावी तालमेल र पार्टी एकता गर्ने

काठमाडौं: कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ।आज पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो।दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी आगामी स्थानीय तह निर्वाचनमा भाग लिने र दुवै पार्टीको सहमतिमा उम्मेदवारहरू खडा गर्ने साथै एक पार्टीका उम्मेदवारलाई अर्को पार्टीले सघाउने सहमति भएको छ।त्यस्तै, दुवै पार्टीका अध्यक्षको नेतृत्वमा स्थान

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकता

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औ

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

काठमाडौं। नेकपा एमालेभित्रको एकतालाई निस्कर्षमा पुर्याउन मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। पार्टी एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता गराउन खोजेका हुन्। आज पनि नेताहरु वार्ताको वातावरण बनाउन छलफलमा छन्। नेता सुवास नेम्वाङकाअनुसार भेटवार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन।

झन् बढ्यो ओली–नेपालबीच कटुता

बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । उता नेपालको रिस पनि ओलीप्रति उस्तै छ । आफू नेतृत्वको सरकार ढलेकोमा असन्तुष्ट बनेर ओलीले बहिष्कार गरेको नयाँ प्रधानमन्त्री शेरबहादुर दे

ओली र नेपालबीच टेलिफोन वार्ता

नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै वामदेवले भने, पार्टी एकता निर्माणमा सफलता मिलोस

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा पनि बधाई दिएका छन्।  ‘नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरू अध्यक्ष क. केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको छ,’ सामाजिक सञ्जालमा उनले  लेखेका छन्,  ‘यो नेकपा (एमाले) का न

यस्तो छ नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकता हुने भएको छ ।   शनिवार दुई पार्टी एकता गर्ने सहमति गरेसँगै लामो समयदेखि ...