काठमाडौं । नेकपा (एमाले)को १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेको छ ।
मंगलबार एमाले पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अरू बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको कार्यदल...