भर्खरै एक अन्तरवार्तामा बलिउड अभिनेता रणवीर कपूरका फिटनेस–ट्रेनर शिवोहमले कपूरले विगत डेढ वर्षदेखि रोटी नखाएको खुलासा गरे । शिवोहम अनुसार रणवीर लो–कार्ब डाईट फलो गर्ने भएकाले रोटी खादैनन् । बरु उनको खानामा चिकन, अण्डा, दाल, सब्जी, ब्राउन राईस हुन्छ । खानामा कम कार्बोहाइड्रेट लिनेहरुले तिनले खाने खानाबाट प्रतिदिन १३० ग्राम भन्दा कम कार्बोहाइड्रेट लिन्छन् । कार्बोहाइड्रेट हाम्रो शरिरलाई आवश्यक पोष्टिक पदार्थ हो तर यसको अधिक मात्राले मोटोपन हुन्छ । धेरै कार्बोहाइड्रेड शर