चिसो मौसममा शरीर सुस्त रहने भएकोले हाम्रो तौल अचानक बढ्ने गर्छ । हामीले यतिबेला खाने विभिन्न खानेकुराले पनि तौल बढाउन सहयोग गरिरहेको हुन्छ । यद्यपि, चिसो मौसममा केही खानेकुरा खाँदा तौल नियन्त्रणमा पनि रहन्छन् । यी खानेकुराले तपाईंको तौल घटाउँछ नै तपाईंको पेटको बोसोलाई पनि तीब्र रुपमा कम गर्छ ।गाजरःफाइबरले भरपुर गाजरलाई पचाउन शरीरका लागि सहज हुँदैन । त्यसैले यो खाँदा तपाईंलाई घण्टौंसम्म भोक लाग्दैन । स्वभाविक रुपमा यदि व्यक्तिलाई भोक लाग्दैन भने उनीहरुको तौल कम हुनु स्वभाविक हो । यस्तै, गाज