बिहेपछिको खुसी तथा सन्तुष्टिले धेरै युवायुवतीहरूको शरीरको वजन बढ्दछ । तर, एक दम्पतीले भने बिहेपछि कूल १८१ किलो तौल घटाएका छन् । बिहेपछि पत्नीको तौल १४१ किलो र पतिको तौल ४३ किलो घटेको छ । समाचार अनुसार अमेरिकाको इन्डियानामा बस्ने लेक्सी रिडको सन् २०१६ मा बिहे भएको थियो । त्यतिबेला उनको शरीरको तौल २१९ किलो […]