नेतालाई भेटेर, फोन गरेर टिकट पाइँदैनः निधि

जनकपुरधाम – कांग्रेस नेता विमलेन्द्र निधिले नेतालाई फोन गरेर, भेटेर टिकट नभेट्ने बताएका छन्। उनले आगामी स्थानीय तहको निर्वाचनको एकताबद्ध भएर तयारी गर्न आग्रह गरे। बुधबार धनुषाको नयाँ कार्यसमितिका लागि निर्वाचित पदाधिकारी तथा सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता निधिले यस्तो बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा टिकटका लागि धेरै नेताले फोन र भेटघाट गर्न आउने […]

सम्बन्धित सामग्री

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक …

‘कुवेतबाट छोराले फोन नगरेको ७ वर्ष भइहाल्यो, केही आपतमा पो पर्‍याे कि !’

कृष्णप्रसाद चौहान, कपिलवस्तु । हेर्नुस् न, ७ वर्ष भइहाल्यो, छोराले फोन नगरेको ! कस्तो अवस्थामा होला अहिले । मन वेचैन भइरहन्छ । शिवमोहन चौहान हो छोराको नाम । ११ वर्ष पहिले सन् २०१२ मा भारतको बाटो भएर कुवेत गएको थियो । नियमित पैसा पठाइरहन्थ्यो । त्यही बेला आफू कुवेत जाँदाको ६० हजार रुपैयाँ ऋण पनि तिर्‍याे । कुवेतमा अढाइ वर्ष बसेर घर फर्कियो । घर आउँदा भने उ भारतबाट नभएर काठमाण्डौको त्रिभुवन विमानस्थलबाटै आएको थियो । साथमा फर्किने टिकट पनि थियो । बिदामा आएको हो भन्थ्यो । चार महिना घर बसेर फेरि कुवेत गय...

टिकट नपाएका मिनेन्द्र रिजालको प्रतिक्रिया-मलाई कोही पदाधिकारीले फोन गरेका छैनन्

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले अहिलेसम्म आफूलाई पार्टीका कोही पनि पदाधिकारीले फोन नगरेको गुनासो पोखेका छन् । आगामी मंसिर ४ गते निर्वाचनमा पार्टीले पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई मोरङ २ बाट उम्मेदवार बनाएको छ । सो क्षेत्रमा डा. रिजालको दाबी थियो । तर, उनलाई चुनाव लड्नेबारे पार्टी सभापति शेरबहादुर देउवादेखि […]

ओलीलाई फोन गरेर अष्टलक्ष्मीले भनिन् : म चुनाव लड्दिनँ, विकल्प सोच्नुहोस्

२२ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् । ‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य […]

उडान संख्या बढ्दा एयर ट्राफिक कन्जेसन : आन्तरिक उडान मध्यरातसम्मै संचालन हुँदै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको कुनै पनि गन्तव्यमा जान लाग्नुभएको छ भने पहिले आफूले टिकट लिएको वायुसेवा कम्पनीलाई फोन गर्नुस्। जहाजहरुको समय सरेर पूर्वनिर्धारितभन्दा ढिला भएको छ। दशैंमा जहाजको माग वृद्धि भएपछि वायुसेवाहरुले उडान थपेका छन्। यस्तोमा पर्वतीय क्षेत्रका केही उडान हुन नसक्दा उनीहरुका कारण आन्तरिकतर्फको सेवा नै प्रभावित भएको छ। दुई दिनयता…

दशैँमा अनलाइनबाट अग्रिम टिकट बुकिङ कसरी गर्ने ?

काठमाण्डाै - आजदेखि दशैँको अग्रिम टिकट बुकिङ सुरु भएको छ । केही ठाउँमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न मिल्नेछ । ई–सेवा, खल्ती, आईएमई–पे, फोन–पे लगायतका डिजिटल वालेटबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको लागि यी एपमा रहेको बसको चिह्न भएको ठाउँमा क्लिक गरेर गाडी चड्ने ठाउँ र जानु पर्ने ठाउँ रोज्नु पर्छ । ठाउँ रोजेपछि आफू कहिले जाने हो त्यसमा पनि क्लिक गर्नुपर्छ । त्यसपछि त्यो दिन उपलब्ध भएका गाडीको सूची आउँछ । आफूलाई चाहिने सुविधा र भाडा अनुसारको गाडी छानेपछि  सिटको चित्र आउँछ । ...

भारतीय सैनिकले गरे २ हजारभन्दा बढी फोन, घर पुग्न हतार भएपनि टिकट पाएनन्

एजेन्सी, २६ जेठ । लखनउमा आफ्नी आमालाई गोली हानेर हत्या गर्ने १६ वर्षीय छोराको नियतबारे उनका बुबालाई पहिल्यै थाहा थियो। त्रासमा उनले ५ दिनमा २ हजारभन्दा बढी कल गरे । असार ३ गते एकपटक कुरा भयो तर फेरि पनि फोन आएन । त्यसबेलादेखि श्रीमती बाँच्न नसकेको थाहा पाए । छोराले आफैंले फोन गरेर आमाको मृत्यु […]

टोकियोमा प्रदर्शन हुने कबड्डी-४ को टिकट अनलाईनबाट लिन सकिने

नेपालमा प्रदर्शनको केही दिन अघिदेखि टिकट हाउसफुल विक्री भइसकेको कबड्डी ४ चलचित्र जापानमा पनि हाउसफुल हुने देखिएको छ । चलचित्र प्रदर्शनको १० दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ७० प्रतिशत टिकट विक्रि भइसकेको छ । चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहज र धेरै बुकिगंको फोन आएपछि आयोजकले सबैको सहजताका …

नेताहरुलाई टिकट माग्नेको हैरानी

काठमाडौं, ५ चैत्र । प्रमुख राजनीतिक दलका शिर्ष नेता देखि केन्द्रीय नेताहरुलाई कार्यकर्ताले चुनावको टिकट मागेर हैरान पार्न थालेका छन् । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा आकांक्षीहरुले हैरान पार्न थालेका हुन् । नेताहरुको घरमा कार्यकर्ताको भीड लाग्न थालेको छ । उनीहरुको फोन पनि निकै व्यस्त हुन थालेको छ । त्यस्ता भीड र फोन टिकटका आकांक्षीहरुको […]

रेफर गरेका बिरामीले समेत हवाई टिकट पाएनन्

गुठिचौर गाउँपालिका ४ निवासी रिमाल पाण्डेका ३ महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रतिष्ठानमा उचार थालियो । नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्नेमा घटेर ३६ मा पुगेपछि अस्पतालले रिवान पाण्डेलाई थप उचारका लागि शनिबार नै रेफर ग¥यो ।पाण्डे परिवारले हवाई टिकटका लागि शनिबारकै दिनदेखि हारगुहार गरे । पटक पटक फोन गरेर […]