गुठिचौर गाउँपालिका ४ निवासी रिमाल पाण्डेका ३ महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रतिष्ठानमा उचार थालियो । नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्नेमा घटेर ३६ मा पुगेपछि अस्पतालले रिवान पाण्डेलाई थप उचारका लागि शनिबार नै रेफर ग¥यो ।पाण्डे परिवारले हवाई टिकटका लागि शनिबारकै दिनदेखि हारगुहार गरे । पटक पटक फोन गरेर […]