नेताहरुलाई टिकट माग्नेको हैरानी

काठमाडौं, ५ चैत्र । प्रमुख राजनीतिक दलका शिर्ष नेता देखि केन्द्रीय नेताहरुलाई कार्यकर्ताले चुनावको टिकट मागेर हैरान पार्न थालेका छन् । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा आकांक्षीहरुले हैरान पार्न थालेका हुन् । नेताहरुको घरमा कार्यकर्ताको भीड लाग्न थालेको छ । उनीहरुको फोन पनि निकै व्यस्त हुन थालेको छ । त्यस्ता भीड र फोन टिकटका आकांक्षीहरुको […]

सम्बन्धित सामग्री

कर्णालीमा सत्तारुढ दल कार्यकर्ता रिझाउन हैरानी

सुर्खेत : कर्णालीमा सत्तारुढ दललाई कार्यकर्ता रिझाउनै हैरान छ। संयुक्त कार्यक्रम लिएर गाउँगाउँ गएका सत्तारुढ दलहरू आसन ग्रहणदेखि कार्यकर्ता सहभागी गराउन समेत मुस्किल भएको छ।आफ्नो समूहले टिकट नपाएको भन्दै गठबन्धनको चुनावी प्रशिक्षणमा समेत सहभागी हुन छाडेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षको उम्मेदवार नभएको भन्दै कार्यक्रममा सहभागी हुन छाडेका हुन्। रुकुम पश्चिममा भने माओवादी केन्द्र बलियो भएकाले कसैसँग सहकार्य नगरेरै चुनावी

यात्रुलाई बसपार्कमा सास्ती

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ । सुर्खेत बसपार्कको  काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ । दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिने यात्रुमाथि काउन्टरवाला र चालकले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा […]

फ्रि भिसा फ्रि टिकट : कामदारका लागि कागलाई बेल पाक्याे हर्ष न विस्मात

काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक भार परेको भन्दै सरकारले २०७२ सालमा 'फ्रि भिसा फ्रि टिकट' को व्यवस्था लागू गर्‍याे। यस निर्णयले म्यानपावर र व्यक्तिबाट ठगीको हैरानी भोगेका नेपाली कामदारलाई सरकारको योजनाबाट सहज रुपमा वैदेशिक रोजगारीमा जाने आश पलाएको थियो। सरकारको योजना जनतामुखी भएको भन्दै निकै चर्चा पनि पायाे। सरकारले मलेसिया, साउदी, कतार, यूएई, बहराइन, कुवेत, जोर्डन र ओमानमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो। तर सरकारको योजना सात वर्षसम्म पनि योजनामा

लाइनबाट अनलाइन (सम्पादकीय)

बसको टिकट काट्न, कर तिर्न अथवा अन्य शुल्क, महसुल तिर्न लाइन बसेर (पङ्तिबद्ध भएर) हैरानी बेहोर्नु नेपाली सेवाग्राहीका लागि स्थापित नियति नै हो । सरकार प्रदत्त सेवा लाइनमा बसेर होइन, अनलाइनबाट गर्ने÷गराउने अभ्यास तीव्र भएसँगै सेवाग्राहीका यस्ता भोगाइ अन्त्य हुँदै छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नागरिक एप’ सार्वजनिक गर्दै सरकारी विभिन्न सेवा त्यसैमार्फत लिन सकिने जनाएकाले प्रविधिमैत्री प्रशासन र विद्युतीय नेपाल (इ–नेपाल) को नयाँ क्षितिज उघ्रिएको देखिन्छ । मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक सो एपमार्फत सेवाग्रही नागरिकले विभिन्न सरकारी सेवा घरमै बसेर एकै स्थान (ब्राउजर)बाट प्राप्त गर्न सक्नेछन् । हाल परीक्षणका रूपमा प्रयोगमा ल्याइएको भए पनि आगामी दिन एपमार्फत पाइने सेवा, सुविधा र त्यसको गुणस्तर वृद्धि हुँदै जानेछ । सरकारको यस्तो प्रयास इ–नेपाल

टिकट बुकिङ नखुल्दा लामो दूरीका यात्रुलाई हैरानी

दशैँ आउन तीन सातामात्र बाँकी हुँदा पनि लामो दूरीमा जानुपर्ने यात्रुले सार्वजनिक यातायातको टिकट नपाउँदा हैरानी खेपिरहेका छन्। विगत वर्षमा दशैँको एक महिनाअघि नै सार्वजनिक यातायातको टिकट खुला गरिन्थ्यो। यस वर्ष यातायात व्यवसायीले टिकट खुला गर्ने विषयलाई भाडा बढाउने विषयसँग सौदाबाजी गर्न खोजेका छन् । पेट्रोलियम पदार्थको भाउ पटकपटक घटेपनि चाडवाडको मुखमा वैज्ञानिक भाडा पद्धतिका…