काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको कुनै पनि गन्तव्यमा जान लाग्नुभएको छ भने पहिले आफूले टिकट लिएको वायुसेवा कम्पनीलाई फोन गर्नुस्। जहाजहरुको समय सरेर पूर्वनिर्धारितभन्दा ढिला भएको छ।
दशैंमा जहाजको माग वृद्धि भएपछि वायुसेवाहरुले उडान थपेका छन्। यस्तोमा पर्वतीय क्षेत्रका केही उडान हुन नसक्दा उनीहरुका कारण आन्तरिकतर्फको सेवा नै प्रभावित भएको छ। दुई दिनयता…