नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडमाथि कारबाही गरेपछि क्यानमा विवाद चर्किएको छ । केही पदाधिकारी सुनियोजित रूपमै खेलाडीमाथि कारबाही गर्ने उद्देश्यका साथ प्रस्तुत भएको क्यानका केही बोर्ड सदस्यहरूले आरोप...
मोरङ – कोशी प्रदेशमा करार प्रशिक्षक नियुक्तिको विषयमा विवाद उत्पन्न भएको छ। गत चैत्र ३ गते खेलकुद विकास बोर्ड कोशी प्रदेशले करारका लागि १५ खेलका १७ जना प्रशिक्षक छनोटको आवेदन माग गरेको थियो। सोही छनोटका विषयमा केही प्रशिक्षकले असन्तुष्टि जाहेर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि विवाद सतहमा आएको हो। विवाद बढ्दै गर्दा प्रदेशको […]
काठमाडौं : सोमवार संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ विमोचन भयो। पुस्तक सार्वजनिक भएसँगै ३७ वर्षअघि रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ विवाद बल्झिएको छ।
गजमेरले पुस्तकमार्फत ‘कुसुमे रुमाल’ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने विषयमा फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन्।
‘कुसुमे रुमालको सुटिङ अनि पोस्ट-प्रोडक्सन…
कर्णाली प्रदेशमा सत्ता गठबन्धनका दलहरुबीचको विवाद झन् चर्किएको छ । कांग्रेस एकलौटी रुपमा चल्न खोजेको भन्दै मंगलबारको प्रदेशसभा बैठक बहिष्कार गरेको माओवादी केन्द्रले बुधबार विज्ञप्ति नै निकालेर सरकार र संसदका गतिविधिमा सहभागी नहुने जनाएको छ ।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको हो […]
आज मिति २०७८ साल फागुन १९ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ :१. माओवादीमा विवाद चर्कियोएमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको छ ।माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छै
गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ । यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको एक पदाधिकारीले बताए । प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ माओवादी केन्द्रको विवाद सतहमा आएको छ ।आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम […]
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो । अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता […]
The post एमसीसी पारितसँगै माओवादीमा चर्कियो विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच विवाद चर्किएको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठाकुर र महतो समूहबीच विवाद चर्किएको हो । पार्टी बैठकसमेत बस्न सकेन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भई गठन भएको लोसपामा विभिन्न पदको नियुक्तिलाई लिएर विवाद […]
The post लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
२० मंसिर, काठमाडौं । वर्गीकरण विवादसँगै शुरु भएको खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद थप चर्किएको छ । वर्गीकरणमा असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले दुई पटक स्पष्टीकरण सोधेको छ भने खेलाडीहरुले पनि क्यानसमक्ष ११ बुँदे माग अघि सारेका छन् । २० असोजमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२१ को अन्तिम […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको बताएपछि विवाद चर्किएको हो । यो विवाद समाधान गर्ने विषयमा सभापति देउवा पक्षबाट पहल नभएको एक नेताले जानकारी […]