क्यान र क्रिकेट खेलाडीको विवाद चर्कियो

२० मंसिर, काठमाडौं । वर्गीकरण विवादसँगै शुरु भएको खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद थप चर्किएको छ । वर्गीकरणमा असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले दुई पटक स्पष्टीकरण सोधेको छ भने खेलाडीहरुले पनि क्यानसमक्ष ११ बुँदे माग अघि सारेका छन् । २० असोजमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२१ को अन्तिम […]

सम्बन्धित सामग्री

क्यान निर्वाचन – झापाको प्रतिनिधि छनोट विवादमा

हिमाल खरेल, बिर्तामोड नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद उत्पन्न भएको छ । हरेक जिल्लाबाट एक जना केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने प्रावधान छ । केन्द्रीय प्रतिनिधिका लागि झापामा दुईजना आकंक्षी देखिएपछि विवाद भएको हो । झापाबाट केन्द्रमा प्रतिनिधि जान कार्यसमितिका सचिव लाक्पा लामा र सदस्य मनोज […] The post क्यान निर्वाचन – झापाको प्रतिनिधि छनोट विवादमा first appeared on हाम्रो खेलकुद.

क्यानका अध्यक्ष भन्छन् – कुनै नैतिक दबाब छैन, क्रिकेटलाई बदनाम गराउन खोजिँदैछ

पछिल्लो तीन दिनयता नेपाल क्रिकेट संघ (क्यान) र नेपाल टी २० लिगको निकै विवाद भइरहेको छ। पहिलोपटक क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई जिम्मेवारी सुम्पिएको थियो ।...

नेपाली क्रिकेटमा विवाद, क्यान भन्छ क्रिकेट विकास र खेलाडीको हितमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिबन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । क्यानलाई निर्वाधरूपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसीले २०१४ मा निलम्बन गरेको थियो । तर प्रतियोगिता खेल्नका लागि भने खेलाडीलाई आईसीसीले बाटो खुलाएको थियो […]

‘राम्रो संवाद नहुँदा नै विवाद भयो’ – क्यान अध्यक्ष चन्द

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) र चार क्रिकेटरबीच दुई महिनादेखि चल्दै आएको विवाद अन्तत: आइतबार टुंगिएको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीले २०२१ को अन्तिम ६ महिना ग्रेड बारे एक मिडियामा गएर बोलेपछि सुरु भएको विवादले ठूलो हलचल मच्चाएको थियो । दुई महिनाअघि सुरु […]

क्यान र क्रिकेट खेलाडीबीच सहमति

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीच पछिल्लो समय चलेको विवाद अन्ततः सहमतिमा टुंगिएको छ।तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई क्यानले अनुशासनको कारवाही गरेको थियो।क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्त गर्दा नयाँ कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो। साथै‚ चारै जनालाई २०२२ को सुरुवाती चार महिन सेन्ट्रल 'कन्ट्रयाक' नदिने निर्णय गरेको थियो।सहमतिअनुसार क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई

‘क्यान र खेलाडीको विवाद सामान्य हो’ – प्रशिक्षक पुबुदु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच पछिल्लो समय देखिएको विवाद सामान्य रहेको बताएका छन् । मंगलबार नेपाल आइपुगेका दसानायकेले उक्त प्रतिक्रिया दिएका हुन् । ‘म दुई महिना अघि एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि आएको थिएँ । नेपाल फेरि फर्किएर आउँदा धेरै […]

खेलाडीमाथिको कारबाहीले क्यानमा चर्कियो विवाद

नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडमाथि कारबाही गरेपछि क्यानमा विवाद चर्किएको छ । केही पदाधिकारी सुनियोजित रूपमै खेलाडीमाथि कारबाही गर्ने उद्देश्यका साथ प्रस्तुत भएको क्यानका केही बोर्ड सदस्यहरूले आरोप...