कर्णाली प्रदेशमा सत्ता गठबन्धनका दलहरुबीचको विवाद झन् चर्किएको छ । कांग्रेस एकलौटी रुपमा चल्न खोजेको भन्दै मंगलबारको प्रदेशसभा बैठक बहिष्कार गरेको माओवादी केन्द्रले बुधबार विज्ञप्ति नै निकालेर सरकार र संसदका गतिविधिमा सहभागी नहुने जनाएको छ ।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको हो […]