लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच विवाद चर्किएको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठाकुर र महतो समूहबीच विवाद चर्किएको हो । पार्टी बैठकसमेत बस्न सकेन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भई गठन भएको लोसपामा विभिन्न पदको नियुक्तिलाई लिएर विवाद […] The post लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.