कोशीमा करार प्रशिक्षक नियुक्तिको विवाद चर्कियो

मोरङ – कोशी प्रदेशमा करार प्रशिक्षक नियुक्तिको विषयमा विवाद उत्पन्न भएको छ। गत चैत्र ३ गते खेलकुद विकास बोर्ड कोशी प्रदेशले करारका लागि १५ खेलका १७ जना प्रशिक्षक छनोटको आवेदन माग गरेको थियो। सोही छनोटका विषयमा केही प्रशिक्षकले असन्तुष्टि जाहेर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि विवाद सतहमा आएको हो। विवाद बढ्दै गर्दा प्रदेशको […]