बलात्कार आरोपित पक्राउ

सप्तरी / बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल... The post बलात्कार आरोपित पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बलात्कार आरोपी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण

कालिकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कार आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई पक्राउ गर्न खोज्दा सोमबार स्थानीयले आक्रमण गरेका हुन्। आक्रमणमा इलाका प्रहरी...

बलात्कार आरोपित सन्दीप लामिछाने पक्राउ

काठमाडौं कतार एअरवेजको विमानबाट आज बिहान नेपाल आएका लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमा आज नेपाल फर्किने बताएका थिए। एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन भएका थिए।

बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ । विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो । सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र […]

निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडी आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको माग सुनुवाई गर्दै प्रहरीले बलात्कार आरोपी शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख वसन्त रजौरेका अनुसार श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । श्रेष्ठले बलात्कार गरेका […]

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

पशुपति मन्दिरमा चलिरहेको 'अतिरुद्र महायज्ञ' मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले 'बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ' भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो। उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। &

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपित सात जना पक्राउ

बाँके– बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।  उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।  भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती […]

बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा दर्ता भएको छ । पाण्डेमाथि मानवबेचबिखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।  आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो […]

बलात्कार आरोपित मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लैजाने तयारी

काठमाडौँ- एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ। स्रोतका अनुसार अनुसन्धानका लागि आज सोमबार म्याद लिने तयारी भइरहेको हो। पक्राउ परेपछि २४ घण्टाभित्र अदालतमा हाजिर गराउनुपर्ने कानुनी व्यवस्था भएको भएपनि हिजो आइतबार सार्वजनिक विदा भएको कारण आज उपस्थित गराउन लागिएको हो। एक ब्यूटी […]

बलात्कार आरोपित सांसद बानियाँ निलम्बित

नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिएका हुन् ।बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती […]

नाबालिकालाई फेसबुकमार्फत भिडियो बनाएर ब्ल्याकमेल गरी बलात्कार, आरोपित पक्राउ

नक्कली फेसबुक आइडी बनाएर एक नाबालिकासँग सम्बन्ध बढाउँदै बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटनस्थित सुन्धारा बस्ने वर्ष २१ का सुजन श्रेष्ठले पीडित नाबालिकासँग निकटता बढाएर विभिन्न धम्कीका साथ बलात्कार गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विगत २ महिना अगाडि मात्र पीडितसँग साथी बनी सुरू भएको चिनजान अगाडि बढ्दै जाँदा सुजनले बारम्बार भिडियो