बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा दर्ता भएको छ । पाण्डेमाथि मानवबेचबिखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।  आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो […]

सम्बन्धित सामग्री

कर्तव्य ज्यान मुद्दाका आरोपितलाई मानव बेचविखनको समेत मुद्दा

धादिङ । छोरा र अर्का एक जना सहयोगिको सहयोगमा एक युवाको हत्या आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ की ४७ वर्षीया सरस्वती पण्डित मानव बेचविखन विरुद्ध समेत मुद्दा दर्ता भएको छ । बुधबार गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेको सानदार होटलमा एकजना ग्राहकमाथी छुरा प्रहार गरिहत्या गरिएको थियो । घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले […]

मिर्गौला बेच्न युवालाई भारत लैजाँदै गरेका २ जना कोटेश्वरबाट पक्राउ

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र बाँकेको नेपालगञ्ज–२० घर भएका बिमल शाही छन् ।प्रहरी प्रभाग कोटेश्वरले आरोपीहरुलाई पक्राउ गरेर मानव वेचविखन ब्यूरोमा बुझाएको छ । आरोपीहरुमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको मानव बेचविखन ब्यूरोका प्रमुख (एसएसपी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–बीरगञ

मनोज पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहार अभियोगमा मुद्दा दायर

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आज सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहार गरि दुईवटा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालय प्रमुख...

युवतीलाई यौनधन्दामा लगाउनेविरुद्ध मानव बेचबिखन मुद्दा

१३ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसरले युवतीलाई वेश्यावृत्तीमा प्रयोग गर्ने एक व्यक्तिविरुद्ध मानवबेचबिखन मुद्दा दर्ता गरेको छ । महोत्तरीको खैरमारा घर भइ चाबहिल बस्दै आएका ५० वर्षीय भक्तबहादुर बुर्जामगरविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको हो । ‘जिल्ला अदालतबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ’, परिसरका …