बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

पशुपति मन्दिरमा चलिरहेको 'अतिरुद्र महायज्ञ' मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले 'बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ' भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो। उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। &

सम्बन्धित सामग्री

'सिद्धबाबा'काे महायज्ञमा सरकारका मन्त्री सहभागी भएकाे भन्दै एमालेकाे आपत्ति

नेकपा एमालेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरिले पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरेको र उक्त कार्यक्रममा सरकारका मन्त्री तथा महान्याधीवक्ता समेत सहभागी भएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।

‘बलात्कार आरोपित’ को प्रवचन: भिआइपीको लस्कर

पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन्।

‘सिद्धबाबा’लाई महायज्ञमै बलात्कारी भनेपछि…

काठमाडौँ- पशुपतिनाथ मन्दिरको परिसरमा सञ्चालन भइरहेको ‘अतिरुद्र महायज्ञ’ मा एक महिलाले सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेकी छन्। अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेसँगै प्रहरीले उनलाई यज्ञबाट बाहिर निकालेको थियो। उनलाई […]

‘सिद्धबाबा’लाई अपशब्द प्रयोग गरेको भन्दै रोशनी शाही नियन्त्रणमा

१० साउन, काठमाडौं । अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गिरीले पशुपतिनाथ मन्दिरको परिसरमा ‘अतिरुद्र महायज्ञ’ सञ्चालन गरिरहेका छन् । जिल्ला अदालत, सुनसरीमा उनीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ । मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको […]

सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही पक्राउ परेकी छन्। पशुपतिनाथ क्षेत्रमा जारी ‘अतिरुद्र महायज्ञ’मा पुगेर प्रवचनकर्ता बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले शाहीलाई ...

पशुपतिबाट रोशनी शाही पक्राउ

काठमाडौंको पशुपतिबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिमा आयोजित ‘अतिरुद्र महायज्ञ’ मा पुगेर होहल्ला गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सिद्धबाबा भनिने कृष्ण गिरी बलात्कार आरोपी रहेको र उनबाट आयोजित महायज्ञको विरोध गर्दै होहल्ला गर्न थालेपछि प्रहरीले जनाएको जनाएको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पशुपतिमा बलात्कार आरोपीसामु औंठाछाप दिएर दीक्षा लिनेको लस्कर

९ साउन, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने द्वारैमा अहिले ‘अतिरुद्र महायज्ञ’ चलिरहेको छ । पशुपति क्षेत्रका ठाउँ ठाउँमा राखिएका फ्लेक्स बोर्डमा प्रमुख वाचकको नाम ‘अनन्त श्रीविभूषित जगद्गुरु श्रीरामानन्दाचार्य’ लेखिएको छ । कहींकतै उनको अर्को नाम उल्लेख छैन । पुराणमा बालबालिका, युवा पुस्तादेखि वृद्धवृद्धासम्म सहभागी छन् । प्रचारका लागि राखिएको […]