१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपित सात जना पक्राउ

बाँके– बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।  उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।  भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती […]