क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।...

सम्बन्धित सामग्री

३ प्रश्न

सञ्चालन सुरु भएको एक महिना नुपग्दै दु्रत बस सेवाको दुर्दशा देखिनुको कारण के होला ?  यो दुर्दशा देखिएको होइन, हामीसँग संयम, रणनीति र सोच नभएको मात्र हो । दु्रत बस सेवा बन्द गर्नतिर...

फिर्केखोलाको बर्सेनि चर्चा, उस्तै छ दुर्दशा

१० जेठ, पोखरा । पछिल्ला प्रत्येक चुनावमा होस् या निर्वाचित जनप्रतिनिधि, सबैको प्रमुख एजेन्डामा पर्छ, फिर्के खोला संरक्षण । फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो त कहिले डोजर चलाइयो । कहिले अध्ययन गर्ने भन्दै समिति बनाएर प्रतिवेदन पनि तयार गरियो । तर, फिर्केखोलाको दुर्दशा भने उस्तै छ । फिर्के खोला संरक्षण भन्दै तत्कालीन मेयर […]

कसरी भयो श्रीलंकाको आर्थिक दुर्दशा ?

एजेन्सी, २७ चैत्र । एउटा सुन्दर टापु देश सानो गल्तीले बर्बाद भएको छ । श्रीलंकामा अहिले ठूलो आर्थिक संकट छ । मानिसहरु दैनिक उपभोग्य सामाग्री खरिद गर्न नसकेर समस्यामा छन् । कतिपय सामाग्रीको अभाव छ । श्रीलंकाको मुद्रा कमजोर भएर एक डलर बराबर ३१५ श्रीलंकाली रुपियाँमा झरेको छ । इन्धनको संकट छ । विद्युत आपूर्तिमा […]

ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छिटो यस्तो दुर्दशा थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले भने, ‘यति छिटो यस्तो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला । भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका

इतिहासका दस्तावेजको दुर्दशा राज्यकै अपराध

सन्तोष खडेरी : मुलुकको राजकीय इतिहासका दस्तावेजको यो दुर्दशा (‘राजकीय इतिहास पोका-पोकामा’, ‘योगी नरहरिनाथका कृति धुजाधुजा’) कुनै एउटा जीवन्त मुलुकको विगत, वर्तमान र भविष्यप्रति राज्यद्वारा गरिएको अक्षम्य अपराध हो । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको अढाइ सय वर्षभन्दा बढीको इतिहास बोकेको राजसंस्थाका यी दस्तावेज फालिएको व्यवस्थाका पुराना कागजपत्र मात्र होइनन् । यो त यही क्षेत्रमा कैयौं साम्राज्यहरु […]

अन्तको कुरै छाडौं सिंहदरबारभित्रैको दुर्दशा देख्दैन राज्य !

सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका संकेत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै दुर्दशा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसँगैको ट्राफिक चिन्ह राखिएको साइनबोर्डको पनि छ । ट्राफिक चिन्हको अक्षर प्रस्ट देखिँदैन । दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुना लगायत भीभ...