सन्तोष खडेरी : मुलुकको राजकीय इतिहासका दस्तावेजको यो दुर्दशा (‘राजकीय इतिहास पोका-पोकामा’, ‘योगी नरहरिनाथका कृति धुजाधुजा’) कुनै एउटा जीवन्त मुलुकको विगत, वर्तमान र भविष्यप्रति राज्यद्वारा गरिएको अक्षम्य अपराध हो । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको अढाइ सय वर्षभन्दा बढीको इतिहास बोकेको राजसंस्थाका यी दस्तावेज फालिएको व्यवस्थाका पुराना कागजपत्र मात्र होइनन् । यो त यही क्षेत्रमा कैयौं साम्राज्यहरु […]