लोकतन्त्रको विकृतिमा देशको दुर्दशा : RajdhaniDaily.com - लोकतन्त्रको विकृतिमा देशको दुर्दशा
लोकतन्त्रको विकृतिमा देशको दुर्दशा: RajdhaniDaily.com | लोकतन्त्रमा जनप्रतिनिधिहरू जनताका पक्षमा काम गर्ने राजनीतिकर्मी हुन् । समाजसेवी हुन् । कानुन निर्माता हुन् । तर, नेपालको लोकतान्त्रिक इतिहासमा जनताको - लोकतन्त्रको विकृतिमा देशको दुर्दशा
सञ्चालन सुरु भएको एक महिना नुपग्दै दु्रत बस सेवाको दुर्दशा देखिनुको कारण के होला ?
यो दुर्दशा देखिएको होइन, हामीसँग संयम, रणनीति र सोच नभएको मात्र हो । दु्रत बस सेवा बन्द गर्नतिर...
१० जेठ, पोखरा । पछिल्ला प्रत्येक चुनावमा होस् या निर्वाचित जनप्रतिनिधि, सबैको प्रमुख एजेन्डामा पर्छ, फिर्के खोला संरक्षण । फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो त कहिले डोजर चलाइयो । कहिले अध्ययन गर्ने भन्दै समिति बनाएर प्रतिवेदन पनि तयार गरियो । तर, फिर्केखोलाको दुर्दशा भने उस्तै छ । फिर्के खोला संरक्षण भन्दै तत्कालीन मेयर […]
एजेन्सी, २७ चैत्र । एउटा सुन्दर टापु देश सानो गल्तीले बर्बाद भएको छ । श्रीलंकामा अहिले ठूलो आर्थिक संकट छ । मानिसहरु दैनिक उपभोग्य सामाग्री खरिद गर्न नसकेर समस्यामा छन् । कतिपय सामाग्रीको अभाव छ । श्रीलंकाको मुद्रा कमजोर भएर एक डलर बराबर ३१५ श्रीलंकाली रुपियाँमा झरेको छ । इन्धनको संकट छ । विद्युत आपूर्तिमा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छिटो यस्तो दुर्दशा थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले भने, ‘यति छिटो यस्तो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला । भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका
सन्तोष खडेरी : मुलुकको राजकीय इतिहासका दस्तावेजको यो दुर्दशा (‘राजकीय इतिहास पोका-पोकामा’, ‘योगी नरहरिनाथका कृति धुजाधुजा’) कुनै एउटा जीवन्त मुलुकको विगत, वर्तमान र भविष्यप्रति राज्यद्वारा गरिएको अक्षम्य अपराध हो । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको अढाइ सय वर्षभन्दा बढीको इतिहास बोकेको राजसंस्थाका यी दस्तावेज फालिएको व्यवस्थाका पुराना कागजपत्र मात्र होइनन् । यो त यही क्षेत्रमा कैयौं साम्राज्यहरु […]
सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका संकेत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै दुर्दशा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसँगैको ट्राफिक चिन्ह राखिएको साइनबोर्डको पनि छ । ट्राफिक चिन्हको अक्षर प्रस्ट देखिँदैन ।
दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुना लगायत भीभ...