बम्बे हाईकोर्टबाट सलमान खानलाई ठूलो राहत, पत्रकारले लगाएका थिए गम्भीर आरोप
एजेन्सी । बलिउड स्टार सलमान खान लगातार चर्चामा रहन्छन् । पछिल्लो समय उनलाई गुण्डाबाट ज्यान मार्ने धम्की आएको थियो । त्यसपछि उनको सुरक्षा बढाइएको थियो ।
कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्ष विरुद्धको भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर चिन्ताको विषय’ भएको इयु प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन् ।‘युरोपियन संसदका उपाध्यक्ष विरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय हो, यो विषय गम्भीर छ,’ युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनले टिप्पणी गरेकी छन्।‘यो हाम्रा संस्थाहरू माथिको मानिसहरूको विश्वासको प्रश्न हो । हाम्रो संस्था प्रतिको विश्वासलाई अक्षुण्ण राख्न आवश्यकता छ।’
कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्षविरुद्धको भ्रष्टाचारको आरोप लागेको छ। उक्त आरोप ‘अत्यन्त गम्भीर र चिन्ताको विषय’ भएको युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन्।
आयोग...
काठमाडौँ : प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो । युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको […]
काठमाडौंं, ३० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आरोपप्रत्यारोप चलेको छ। आज राति ७ः३० बजे र ९ः०० बजे छुट्टाछुट्टै रुपमा प्राइम टिभीबाट प्रसारण हुने चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा उनीहरुले एकले अर्कोलाई गम्भीर आरोप लगाएका छन् । प्रचण्डले एमाले अध्यक्ष केपी […]
पत्रकार सम्मेलनमार्फत ओलीमाथि गम्भीर आरोप
प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट एमाले नेता भीम रावलले धेरैको अनुमानविपरीत पार्टीभित्रै संघर्ष गर्ने बाटो रोजेका छन् । अध्यक्ष केपी ओलीको आलोचक रहँदै आएका पूर्वउपाध्यक्ष रावलले एमालेको...
अफगानिस्तानमा कार्यरत एक अस्ट्रेलियाली महिला पत्रकारले तालिवानमाथि गम्भीर आरोप लगाएकी छन् । फरेन पोलिसी पत्रिकाका पत्रकार लिन ओडोनेलले तालिवानले उनलाई हिरासतमा लिएको बताएकी छन् । उनलाई गाली गरी जेल हाल्ने धम्की दिइयो । तालिबानले आफूले तालिबानका बारेमा लेखेका लेख झूटा भएको भन्दै ट्वीट गर्न बाध्य पारेको आरोप लगाएकी छिन् । पत्रकार लिन ओडोनेलले ट्वीटरमा लेखेकी […]
२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका […]
काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भारत र पाकिस्तानले एक अर्कालाई गम्भीर आरोप लगाएका छन् ।
महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू-कश्मीरमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरिरहेको र नौ लाख जना सैनिक परिचालन गरेर नागरिकलाई यातना र त्रास फैलाएको आरोप लगाउनुभयो ।
पाकिस्तानी प्रधानमन्त्री खानले कश्मीरका नेताहरुलाई जेलमा राखेको र इन्टरनेट तथा सञ्चारमाध्यममा प्रतिबन्ध लगाएर भारतले चरम तानाशाही शासन गरिरहेको आरोप लगाएको बीबीसीले जनाएको छ ।
पाकिस्तानले भारतसँग शान्ति चाहे पनि ...
म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि सरकारमा रहँदा अवैध तरिकाले केही सुन र ६ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ बढी) स्वीकार गरेको आरोप लगाएका छ । म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । सेनाले सूकीले पैसा स्वीकार गरेको भन्ने कुरा आफूहरुले पुष्टि गरेको दाबी गरेको छ । फेब्रुअरी १ तारिखमा म्यानमारका सैन्य शासकले देशको लोकतान्त्रिक नेतृत्व उखेलेर फ्याँक्नुका साथै आङ सान सूकीलाई पनि पक्राउ गरेको थियो । यद्यपि, यी आरोपसहित उनीहरु