म्यानमारको सेनाले सूकीमाथि लगायो हालसम्मकै गम्भीर आरोप

म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि सरकारमा रहँदा अवैध तरिकाले  केही सुन र ६ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ बढी) स्वीकार गरेको आरोप लगाएका छ । म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । सेनाले सूकीले पैसा स्वीकार गरेको भन्ने कुरा आफूहरुले पुष्टि गरेको दाबी गरेको छ । फेब्रुअरी १ तारिखमा म्यानमारका सैन्य शासकले देशको लोकतान्त्रिक नेतृत्व उखेलेर फ्याँक्नुका साथै आङ सान सूकीलाई पनि पक्राउ गरेको थियो । यद्यपि, यी आरोपसहित उनीहरु

सम्बन्धित सामग्री

रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप

२४ वैशाख, काठमाडौं । रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो । भिडियोमा आगो भयंकर ठूलो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ । सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु […]

रुसी सेनाले खेरसनमा आधारभूत पूर्वाधार ध्वस्त पार्‍यो: राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नु अघि आधारभूत पूर्वाधारहरु ध्वस्त पारेको आरोप लगाउनुभएको छ । रुसी सेनाले सोही शहरका महत्वपूर्ण पूर्वाधारहरु बिजुली, पानी र संचार संरचनाहरु ध्वस्त पारेको उहाँको आरोप छ । रुसले गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसन छोडेपछि त्यहाँका जनतामा केही हदसम्म खुशीयाली […]

रुसी सेनाले खर्सोन शहरमा लुटपाट मच्चाएको युक्रेनको आरोप

काठमाडौं । रुसी सेनाले युक्रेनको खर्सोन शहरमा घरहरू खाली गराएर लुटपाट मच्चाएको आरोप युक्रेनले लगाएको छ । शहरका खाली घरहरूमा बिना बर्दीका रुसी सेना प्रवेश गरेर लुटपाट मच्चाएको युक्रेनको दाबी छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले त्यहाँका बासिन्दालाई रातको समयमा रुसी सेनाले घरबाट निकालेर लुटपाट मच्चाएको आरोप लगाउँदै रुसको ज्यादतीको निन्दा गरेका […]

रुस र युक्रेनबीच आरोप प्रत्यारोप

काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियामा युक्रेनी सेनाले आफना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी युक्रेनले जुलाइको अन्त्यमा रुस नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको हो । यद्दपी युक्रेनको गृहमन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाएकाले त्यसमा […]

म्यानमारको सेनाले दियो चार प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

म्यानमारको सेनाले प्रजातन्त्र समर्थक चार कार्यकर्तालाई मृत्युदण्डको सजाय दिएको छ, जुन यो देशमा दशकौंपछि दिइएको यस्तो सजाय हो । ला म्यो आङ, आङ थुरा जान, लेखक तथा राजनीतिक अभियन्ता को जिमी र पूर्व सांसद फ्यो जिया थोमाथि ‘आतकंवादी गतिविधि’मा संलग्न भएको आरोप लगाएको थियो । यीनलाई यही वर्षको जुनमा मृत्युदण्डको घोषणा गरेको थियो । त्यसबेला यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो । यो मृत्युदण्ड सन् २०२१ मा भएको सैनिक विद्रोहका घटनासँग जोडिएर दिइएको हो ।सेनाले तत्कालिन

‘रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो’ – जेलेन्स्की

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए । उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका […]

रुसी सेनाले किभका जनतालाई सुरक्षित रूपमा बाहिर निस्कन दिने

काठमाडौँ । युक्रेनमा रुसले आक्रमण गरेको आज आठौँ दिन हो। युक्रेनले रुसले बालबालिकालाई आक्रमणको सिकार बनाएको आरोप लगाएको छ। यसैबीच, रुसी अधिकारीहरूले रुसी सेनाले किमा बस्ने मानिसहरूलाई सहर छोडेर सुरक्षित भासिल्किएभ जान अनुमति दिने बताएको दाबी गरेका छन्। यो प्रस्ताव सेनाले कि भका जनतालाई दिने राज्य मिडियामा घोषणा गर्दै, मस्कोको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल […]

पाँच दिनदेखि हराइरहेका भारतीय युवकलाई चिनियाँ सेनाले फेला पार्यो

अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएका किशोरलाई चीनको जनमुक्ति सेनाले फेला पारेको भारतीय सेनाले दाबी गरेको छ । यसअघि १७ वर्षीय मिरम तरोनलाई चिनियाँ सेनाले अरुणाञ्चलको सियुंग्लाबाट अपहरण गरेको आरोप लगाइएको थियो ।तेजपुरको डिफेन्स पीआरओका लेफ्टिनेन्ट कर्णेल हर्षवर्धन पाण्डेले आइतबार तरोन आफ्नो गाउँबाट बेपत्ता भएको र उनलाई पीएलएले फेला पारेको जानकारी दिए । चीनको सेनाले यसबारे आफूहरुलाई जानकारी दिएको र उनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।तरोन गत १८ जनवरीमा बेपत्ता भएका थिए । अरुणाञ्

म्यानमारको सेनाद्वारा नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर घुस लिएको आरोप

काठमाण्डाै - म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि अवैध रुपमा रकम लिएको आरोप लगाएको छ । म्यानमारको सेनाले नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको बीबीसीले जनाएको छ ।   फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाए पनि यो विषयमा कुनै पनि प्रमाण भने दिएको छैन । सेनाले म्यानमारमा 'कू' गर्दा सुकीलाई हिरासतमा लिएको थियो । त्यसयता सुकीलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन । सेनाले 'कू' गर...

म्यानमार सेनाले सूचीलाई रिहा गर्नुपर्छ : बेलायती विदेशमन्त्री

बेलायतका विदेशमन्त्री डोमिनिक राबले म्यानमार सेनाले आङ सान सूचीलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। माघ १९ गते सैन्य कू बाट सत्ता हातमा लिएको सेनाले सूचीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको र स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको आरोप लगाएको छ। सैन्य शासनविरुद्ध हरेक दिन हजारौंको संख्यामा…