राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानद्वारा एक अर्कालाई गम्भीर आरोप

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भारत र पाकिस्तानले एक अर्कालाई गम्भीर आरोप लगाएका छन् । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू-कश्मीरमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरिरहेको र नौ लाख जना सैनिक परिचालन गरेर नागरिकलाई यातना र त्रास फैलाएको आरोप लगाउनुभयो । पाकिस्तानी प्रधानमन्त्री खानले कश्मीरका नेताहरुलाई जेलमा राखेको र इन्टरनेट तथा सञ्चारमाध्यममा प्रतिबन्ध लगाएर भारतले चरम तानाशाही शासन गरिरहेको आरोप लगाएको बीबीसीले जनाएको छ । पाकिस्तानले भारतसँग शान्ति चाहे पनि ...

सम्बन्धित सामग्री

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप

काठमाडौं, असार ६ । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपु (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो। नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको […]

किशोरीलाई भारत लगेर आफन्तबाटै बलात्कार

एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ ।  रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म गएको र त्यहाँ आफन्तबाटै बलात्कार भएको किशोरीले सुनाएको बताए । पीडितले प्रहरी र आफ्ना आमाबुबासँग पनि फुपाजुले ललाइ फकाई मुम्बई लगिरहेको र बाटोमा गलत

चिनियाँ प्राविधिक कम्पनीविरुद्ध भारत कठोर बन्दै

काठमाडौं- गत मार्च महिनाको शुरुमा भारत सरकारले कर छली गरेको भन्दै चिनियाँ दूरसञ्चार कम्पनी हुवावेमाथि आरोप लगायो । दिल्ली, गुरुग्राम, बैङ्लोरमा रहेका कम्पनीको कार्यालयमा छापा मारेको दुई साता नबित्दै हुवावेमाथि भारत सरकारले कर छलीको आरोप लगाएको हो । सन् २०२० मा सीमाक्षेत्रमा दुई मुलुकबीच उत्पन्न तनाव शान्त नभएका बेला भारतले हुवावेले कर छली गरेको बताएको […]

भारत–चीन सीमा क्षेत्रमा आरोप प्रत्यारोप

तीन वर्षदेखि हिमालय क्षेत्रमा भारत र चीनबीच तनाव साम्य भएको छैन। हालै गलवान उपत्यकामा चिनियाँ झण्डा देखिएपछि भारत झस्किएको छ। उसले प्याङ्गोङ सो क्षेत्रमा चीनले पुलसहितका संरचना बनाइरहेको भन्दै त्यसलाई...

१३औँ संस्करणको सीमा वार्ता : भारत ‘अनुचित र अवास्तवीक माग’ राखेको चीनको आरोप

एजेन्सी, २५ असोज । भारत र चीनबीचको सीमा विवाद समाधान गर्न १३ औँ चरणको वार्ता भएको छ । सीमा वार्तामा भारत पक्षले ‘अुनचित र अवास्तवीक’ माग रहेको चीनले आरोप लगाएको छ । आइतबार माल्दोमा औँ संस्करणको वार्तामा चीनले भारतमाथि यस्तो आरोप लगाएको हो । चिनियाँ लिबरेशन आर्मीको पश्चिमी थिएटरले विहीबार विज्ञप्ति जारी गर्दै भारते ‘अनुचित […]

भारत–चीनबीच पुनः सीमामा तनाव, आरोप–प्रत्यारोप सुरु

भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पारे ।पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ । तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ ।बुधबार चीनको विदेश मन्