प्रधानमन्त्री ताकेका गगनलाई गम्भीर आरोप

काठमाडौँ : प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो । युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री बसेको रिसोर्ट बाहिर मतदाताको भीड, पैसा बाँडेको आरोप

डडेल्धुरा : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन जित्न मतदातालाई पैसा बाँडिरहेका आरोप लागेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवामाथि मतदातालाई पैसा बाँडिरहेको आरोप लागेको हो।बिहीबार राति १२ बजे मौन अवधि (स्थिर समय) शुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले भने निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफू बस्ने रिसोर्टबाहिर मतदाताको भीड लगाएका हुन्। देउवाले निर्वाचन जित्न विग

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार

घरेलु हिंसाको आरोप लागेपछि पेरुका प्रधानमन्त्री भ्यालेरद्वारा राजीनामा

एजेन्सी, २३ माघ। घरेलु हिंसाको आरोप लागेपछि पेरुका प्रधानमन्त्री हेक्टर भ्यालेरले राजीनामा दिएका छन्। गत हप्ता प्रधानमन्त्री बनेका भ्यालेरले घरेलु हिंसाको आरोप लागेको चार दिनपछि हिजो (शनिबार) राजीनामा दिएका हुन्। प्रधानमन्त्री भ्यालेरले सन् २०१६ मा आफ्नी पछिल्लो श्रीमती र छोरीमाथि हात उठाएको अभियोग लागेको छ। उक्त अभियोगको समाचार तीव्र रुपमा बाहिरिएपछि प्रधानमन्त्रीले चर्को आलोचना खेप्नु […]

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको आरोप

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् ।‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन

मोगादिसु । सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताएका छन्। फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन समेत विफल भएको आरोप लगाएका छन्। उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो । यो सँगै […]

प्रधानमन्त्री ओलीले लगाए प्रचण्डमाथि यी ६ आरोप

काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्डमाथि छ आरोप लगाएका छन्। आज बालुवाटारमा प्रस्तुत प्रतिवेदनमा उनले भनेका छन्, “प्रचण्डसहित पार्टीका कतिपयबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरूलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको बाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरू गरिए। प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्‍वार्टर बनाए।”

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप: दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाए । शुक्रबार ‘बागमती प्रदेश कराते च्याम्पियनसिप–२०२१ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताए । प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उहाँले […]

बैतडीमा प्रधानमन्त्री ओलीका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप

बैतडी – बैतडीमा नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य एनपी साउद सहभागी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले एक्कासी आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ । ओली पक्षका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापा, नेविसङ्घका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्दा केही नेता घाइते भएका कांग्रेसले जनाएको छ । ओली समूहका कार्यकर्ताले नेत...

प्रधानमन्त्री ओली ‘बेन्च फिक्सिङ’मा सक्रिय भएको कृष्ण पहाडीको आरोप

विराटनगर : नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थक कार्यकर्ताले मुलुकलाई गृहयुद्धमा धकेल्न लागेको आरोप लगाएका छन्। अगुवा पहाडीले प्रधानमन्त्री ओली र उनका मतियारले प्रतिनिधि सभा कुनै हालतमा पनि पुनर्स्थापना हुँदैन भनेर चिच्याउनु मुलुकलाई गृहयुद्धमा धकेल्न खोज्नु हो भन्ने तर्क प्रस्तुत गरेका हुन्। उनले आन्दोलनको ठूलो…