भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको इच्छा बिपरीत नेपालीले आफैले नयाँ सरकार गठन गरेको बताउनु भएको छ । डोलेश्वरमा आज आयोजित नेपाल मार्वल ब्यापार संघ नेपालको दशौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले नेपाली आफैले सरकार बनाएको देखेर बाह्य शक्तिहरु आत्तिएको र खाईनखाई सरकारलाई गर्भमै तुहाउन दौडधुप गरिरहेको बताउनुभयो। देशमा […]