काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको स्थानीय तहको संकल्पपत्र राजनीतिक दस्तावेज नभएको बताएका छन्। २३ औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो कुनै घोषणापत्र नभई पागलहरुको प्रलापमात्र भएको आरोपसमेत लगाए।
'कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज हैन। केवल…