गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन्।‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ', उनले लेखेका छन् , ' अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

सम्बन्धित सामग्री

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने मेयर साम्पाङको चेतावनी

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । बिहीबार बिहान उनले फेसबुकमार्फत् गाली गलौज गर्नेलाई पत्ता लगाइ पक्राउ पूर्जी जारी गरिने चेतावनी दिउका हुन् । 'गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गाली बेइज्यतीको मुद्द...