काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौँवासीसँग सम्बन्धित नभएको विषयमा काठमाडौँलाई गाली गरेको बताएका छन् । उनले आफूलाई व्यक्तिगत गाली र आलोचना गर्न पाइने तर महानगरवासीलाई गाली गर्न नपाइने बताएका हुन् । ‘मलाई व्यक्तिगतरूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौँसँग र काठमाडौँवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौँलाई गाली गर्न किन समय […]