जनकपुरमा प्रहरीलाई गाली गलौज गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिकाका ७ का दिपनारायण यादव र ३५ वर्षीय आशाराम चौधरी रहेका छन् । उनीहरु दुवैजनालाई काल्पनिक तथा झुठो विवरणको सूचना दिएर प्रहरीलाई गाली गलौज गरेको आरोप लागेको छ । दिपनारायणले प्रहरी समक्ष काल्पनिक, झुठा र गाली गलौज गरी प्रहरी कर्मचारीको काम कर्तव्यमा बाँधा अवरोध खडा गरेको आरोपमा उनीसहित आशाराम चौधरीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्