तयार भयो एमजीको नयाँ इलेक्ट्रीक ह्याचव्याक

काठमाडौं । बेलायती ब्राण्ड एमजीले आगामी सेप्टेम्बरमा नयाँ ह्याचव्याक कार ‘एमजी फोर’ बेलायतबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले यसको राइड ह्याण्ड ड्राइभ तयार हुन लागेको जानकारी दिदै सेप्टेम्बरबाट विक्री सुरु गर्ने जनाएको हो । एमजीले नयाँ इलेक्ट्रीक ह्याचव्याकलाई ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चरमा तयार गरेको हो । यो कम्पनीले बनाएको प्योर ईभी […]

सम्बन्धित सामग्री

तयार भयो होन्डा एस-७ इलेक्ट्रीक एसयूभी, रेन्ज ६२० किलोमिटर

काठमाडौं । होन्डाले चीनमा दुई मोटर भएको इलेक्ट्रीक गाडी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले सन् २०२४ को सुरुवातमै घोषणा गरेको इलेक्ट्रीक मोडल बजारमा आउन लागेको हो । होन्डाले आफ्नो इलेक्ट्रीक लाइनअपमा एस-७ र पी-७ सँगै जीटी कन्सेप्ट समेत देखाएको थियो । पछिल्लो सूचना अनुसार ‘ई एस-७’मा तयार भएको हो । कम्पनीले यसमा सीएलटीसी […]

सुजुकीले तयार गर्दै इलेक्ट्रीक एमपीभी

काठमाडौं । भारतको सबैभन्दा ठूलाे अटोमोवाइल कम्पनी मारुती सुजुकीले ‘न्यू इनर्जी भेहिकल टेक्नोलोजी’मा आधारित धेरैवटा मोडल तयार गर्दैछ । कम्पनीले सिरिज हाइब्रिड पावरट्रेनमा बलेनो, फ्रङ्कस, स्वीफ्ट जस्ता मोडल ल्याउँदैछ । सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ‘इभीएक्स’ यसै वर्षको अन्त्यसम्म बजारमा ल्याउँदै छ । कम्पनीले यसअघि नै सन् २०३० सम्मको समयसीमा तोकेर ८ वटा नयाँ ईभी ल्याउने […]

तयार भयो ‘पन्च’ इलेक्ट्रीक

काठमाडौं । टाटा मोटर्सको माइक्रो एसयूभी ‘पन्च’ इलेक्ट्रीक भर्सनमा पनि तयार भएको छ । यसअघि पेट्रोल भर्सनमा उपलब्ध पन्च अब ईभीको रुपमा बजारमा आउन लागेको हो । भारतीय बजारमा प्रबेश गरेदेखि नै निकै तिब्र बजार विस्तार गरिरहेको पन्च स्मार्ट डिजाइन र फिचर लोडेड भएकै कारण धेरै ग्राहकले खरिद गर्दै आएका छन् । टाटा मोटर्सले अक्टोबरमा […]

इलेक्ट्रीक र हाइड्रोजन दुबैबाट चल्ने सुजुकी वर्गम्यान तयार

काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अक्टोवर २५ देखि सुरु हुने ‘जापान मोविलिटी शो’मा सुजुकी वर्गम्यान इलेक्ट्रीक सार्वजनिक गर्ने भएको हो । कम्पनीले सुजुकी वर्गम्यान १२५ कै प्लेटफर्म प्रयोग गरेर बर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीक र हाइड्रोजन पावरबाट चल्नेगरी तयार गरेको हो । […]

कियाको अर्को इलेक्ट्रीक एसयूभी तयार, चाँडै बजारमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले नयाँ इलेक्ट्रीक एसयूभी तयार गरेको छ । केही महिना अगाडि मात्रै ईभी-९ एसयूभी सार्वजनिक गरेको कम्पनीले नयाँ मोडल ईभी-५ तयार गरेको हो । ईभी-५ अगाडि कम्पनीले ईभी-६ क्रसओभर र ईभी-९ एसयूभी सार्वजनिक गरेको थियो । यी दुबै मोडल अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको छ भने ईभी-६ नेपालमा पनि […]

तयार भयो नियो इलेक्ट्रीक कार, यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सको चर्चित कार नानोको इलेक्ट्रीक भर्सन तयार भएको छ । यसलाई टाटा र नियो मिलेर तयार पारेका हुन् । सहरी क्षेत्रको लागि तयार पारिएको नियो इलेक्ट्रीक कारको बाहिरी आवरण र भित्री क्याविन धेरै हदसम्म टाटा नानोसँग मिल्दो जुल्दो छ । ठ्याक्कै भन्नु पर्दा टाटाको नेक्सन र टिगोर ईभी जस्तै कम्बस्चन इन्जिनको सट्टा […]

तयार भयो महिन्द्राको इलेक्ट्रीक एसयूभी

काठमाडौं । भारतीय अटो जाइन्ट महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ३०० तयार भएको छ । कम्पनीले अब केही महिनाको परिक्षणपछि सन् २०२३ को जनवरीमा यसलाई बजारमा ल्याउने योजना सार्वजनिक गरेको हो । महिन्द्राले पहिलो पटक ‘हाइ भोल्टेज’ एसयूभीको रुपमा यसलाई बजारमा ल्याउने छ । कम्पनीले अहिले विक्री हुँदै आएको एक्सयूभी ३०० मा आधारित रहने छ […]

नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बनाएको छ । लुम्बिनी प्रदेशसँगको सहकार्यमा नास्टले विद्युतीय स्कुटर बनाएको हो ।  लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा नास्टले विद्युतीय स्कुटर तयार पारेको नास्टको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिए ।  उक्त विद्युतीय स्कुटर परियोजनाको नेतृत्व प्रलाद गुप्ताले गरेका थिए...

हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ नेपाली बजारमा

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको इलेक्ट्रीक भेहिकल आयोनीक–५ बिक्री सुरु गर्ने तयारी पुरा गरेको छ । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको हो । यो आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’ मा बनेको हो । यसको डिजाइन अत्याधुनिक र आ

बजाजले तयार गर्‍यो चेतकपछि अर्को इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय कम्पनी बजाज अटोले चेतकपछि अर्को नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले केही समय अगाडी इलेक्ट्रीक स्कुटर फ्लुअरको ट्रेडमार्क दर्ता गराएको थियो, अहिले उक्त स्कुटर परिक्षणको क्रममा देखिएको हो । भारतको पुणेमा परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक स्कुटरको स्पाई तस्वीर सार्वजनिक भएको छ । परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक […]