काठमाडौं । होन्डाले चीनमा दुई मोटर भएको इलेक्ट्रीक गाडी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले सन् २०२४ को सुरुवातमै घोषणा गरेको इलेक्ट्रीक मोडल बजारमा आउन लागेको हो । होन्डाले आफ्नो इलेक्ट्रीक लाइनअपमा एस-७ र पी-७ सँगै जीटी कन्सेप्ट समेत देखाएको थियो । पछिल्लो सूचना अनुसार ‘ई एस-७’मा तयार भएको हो । कम्पनीले यसमा सीएलटीसी […]