देशको परिस्थिति सहज नरहेको रामचन्द्र पौडेलको भनाई, ओलीमाथि लगाए अदालतमा सेटिङ गरेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशको परिस्थिति सहज नरहेको बताएका छन्। आइतवार साँझ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले यस्तो बताएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत ठप्प रहेको विषयमा कांग्रेसको धारणाबारे प्रश्न गरेपछि पौडेलले लोकतान्त्रिक संस्थाहरु एक एक गरी कमजोर हुन थालेको…

सम्बन्धित सामग्री

कर्णाली एक्स्पो व्यवस्थापन ठेक्कामा ‘सेटिङ’ भएको आरोप

४ माघ, सुर्खेत । ‘कर्णाली एक्सपो-२०८०’ सञ्चालनको जिम्मा पाएको सुर्खेत उद्योग वाणिज्य संघले एक्सो व्यवस्थापन ठेक्कामा बदमासी गरेको आरोप लागेको छ । एक्सपो सञ्चालनका लागि मूल आयोजक बनेको संघले मेला व्यवस्थापनको सेवा खरिद गर्दा प्रचलित कानून र प्रावधानलाई लत्याउँदै प्रतिस्पर्धीलाई बेवास्ता गरेर आफूखुसी आशयपत्र स्वीकृत गरेको आरोप लागेको हो । एक्सो व्यवस्थापन साझेदारका लागि भन्दै […]

संवैधानिक निकाय र नियामकले ‘सेटिङ’मा भ्रष्टाचार गरिरहेको स्वर्णिमको आरोप

काठमाडौं,६ पुस । अर्थविद् तथा प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शुक्रबार काठमाडौंमा एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा बोल्दै रास्वपाका उपसभापतिसमेत रहेका डा वाग्लेले संवैधानिक निकाय र नियामकले नै कागज मलाएर भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप लगाए । “नेपालमा व्यापक भ्रष्टाचार छ । त्यसमा पनि नियामक र संवैधानिक निकाय […]

बाबुरामको आरोप : कांग्रेस र माओवादीले निर्वाचनमा सेटिङ गरेर लाभ लिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको दाबी गरे। गठबन्धनभित्रका सिद्धान्त कुनै दलहरुले पनि पालना नगरेकाे बताए।अध्यक्ष भट्टराईले भने, ‘गठबन्धनको विषयमा त मेरो

कसले मिलाउँदैछ आरोपित उम्काउने ‘सेटिङ’ ?

सन् २०१८ नोभेम्बरमा हिन्दी धारावाहिक ‘तारा’की लेखिका विनिता नन्दाले अभिनेता आलोकनाथमाथि १९ वर्षपछि आफूमाथि बलात्कारको आरोप लगाइन्। भारतमा ‘मि टू’ अभियान प्रारम्भ भएपछि नन्दाले १९ वर्षअघिको बलात्कार सार्वजनिक गरेकी थिइन्। तर, कानुनका हात आलोकनाथसम्म कसरी पुग्थ्यो र ? समय धेरै घर्किसकेको थियो। यसबीचमा अनेक ‘सेटिङ’ भए। आलोकनाथ उम्किए। आलोकनाथ यस्ता अभिनेता हुन्, जो टेलिभिजनमा सबैभन्दा […]

चुनाव सार्न सम्पूर्ण सेटिङ परिचालन गर्ने कोशिस हुँदैछ : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सत्ता गठबन्धनमाथि खनिएका छन् । उनले स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा गठबन्धन खडा गरिएको भन्दै सो गठबन्धन आफ्नै पापको भारीले किचिँदै गरेको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले गठबन्धन चुनाव सार्ने बहानामा रहेको आरोप लगाएका छन् । विभिन्न बहानामा निर्वाचन सके टार्ने–नभए सार्ने अन्तिम आपराधिक योजनामा गठबन्धन आफूले खडा गरेका ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोसिसमा रहेको उनको आरोप छ । सामाजिक सञ्जालमा उनले भनेका छन्, &ls

पोलिसी सेटिङ : एमालेमाथि एमालेकै आरोप

पोलिसी सेटिङका बारेमा कसैले प्रशिक्षण लिनु छ भने त्यो एमालेसँग लिनुपर्छ । एमाले पार्टी र त्यसका अध्यक्ष सेटिङको मामिलामा कति निपुण छन् भन्ने कुरा योगेश भट्टराई र घनश्याम भुसाललाई सोधे हुन्छ । विगत कालमा ‘एमालेका ५१ बुँदे अपराध’ शीर्षकको एउटा पुस्तकमा एमालेले गरेका ‘सेटिङ स्क्याण्डल’को लामो फेहरिस्त छ ।सेटिङसँगको एमाले कनेक्सन दुनियाँका सामु छर्लङ्ग छ । ७० करोड बार्गेनिङका अडियो टेपहरू अख्तियारमा छन् । बालुवाटार जस्ता स्क्याण्डलहरु अदालतमा छन् । सयौं रोपनी जग्गाका फाइलहरू