कर्णाली एक्स्पो व्यवस्थापन ठेक्कामा ‘सेटिङ’ भएको आरोप

४ माघ, सुर्खेत । ‘कर्णाली एक्सपो-२०८०’ सञ्चालनको जिम्मा पाएको सुर्खेत उद्योग वाणिज्य संघले एक्सो व्यवस्थापन ठेक्कामा बदमासी गरेको आरोप लागेको छ । एक्सपो सञ्चालनका लागि मूल आयोजक बनेको संघले मेला व्यवस्थापनको सेवा खरिद गर्दा प्रचलित कानून र प्रावधानलाई लत्याउँदै प्रतिस्पर्धीलाई बेवास्ता गरेर आफूखुसी आशयपत्र स्वीकृत गरेको आरोप लागेको हो । एक्सो व्यवस्थापन साझेदारका लागि भन्दै […]